अहिलेसम्म कहाँ कस्ले जित्यो, हेरौं सूचि
- नेचर खबर

पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ ।
हालसम्म कहाँ कसले जित हासिल गरे, हेरौं सूचि:
१.मनाङःपोल्देन छोपाङ गुरुङ,नेकपा एमाले
२.मुस्ताङः प्रेम तुलाचन, नेकपा एमाले
३. रुकुम पूर्वः कमला रोक्का, माओवादी केन्द्र
प्रदेशसभातर्फका बिजयी
१. मुस्ताङ १ः इन्द्रधारा विष्ट,नेकपा एमाले
२. मुस्ताङ २ःमहेन्द्रवहादुर थकाली,नेकपा एमाले
३. म्याग्दी २ः नरदेवी पुन मगर,नेकपा एमाले
४.डोल्पा १ः नन्दसिंह बुढा मगर,नेकपा एमाले
५.रुकुम पूर्व १ःतेजवहादुर ओली,माओवादी
६.रुकुम पूर्व २ःपूर्णवहादुर घर्ती, माओवादी
७. मनाङ १ः चिन्तबहादुर घले,नेपाली कांग्रेस
८. मनाङ २ः राजिव गुरुङ, एमाले समर्थित स्वत
प्रतिक्रिया दिनुहोस