“मनसुन सुरु भयाे, असर राेक्न छैन सरकारकाे तयारी”
काठमाडौं - नेकपा एमालेका सांसद योगेश भट्टराईले मनसुन सुरु भएको भन्दै सरकारले त्यसको असरबारे पूर्व तयारी नगरेको बताए… .....थप पढ्नुहोस् +
कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भागमा वर्षाको सम्भावना
काठमाडौं - हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु… .....थप पढ्नुहोस् +
मोरङमा जंगली हात्तीको बच्चा (छावा) मृत भेटियो
विराटनगर - मोरङमा जंगली हात्तीको बच्चा (छावा) मृत भेटिएको छ । बुधबार बिहान सुन्दरहरैंचा-६ का दुर्गा मन्दिर टोल… .....थप पढ्नुहोस् +
वर्षाले खाँदबारी–नुम सडकमा क्षति
सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति गरेको छ । यो खण्डमा… .....थप पढ्नुहोस् +
डडेलधुरामा वन डढेलोमा १ अर्ब रुपैयाँभन्दा बढीको काठ जलेर नष्ट
डडेलधुरा - डडेलधुरामा वन डढेलोमा परी एक अर्ब रुपैयाँभन्दा बढीको जंगलको काठ जलेर नष्ट भएको छ । दुई… .....थप पढ्नुहोस् +
झापामा बिकेन चैते धान, व्यापारी भन्छन्, ‘मिलमा पर्याप्त छ’
झापा - गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि… .....थप पढ्नुहोस् +
३ प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना
काठमाडौं - देशका पहाडी भू-भागमा आंशिक बदली भई कोशी प्रदेशको एक-दुई स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम विज्ञान विभागले… .....थप पढ्नुहोस् +
गर्मी बढ्यो, चितवनमा घटे पर्यटक
नारायणगढ (चितवन)- गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि… .....थप पढ्नुहोस् +
बागमतीका डिभिजन वन कार्यालयमा तोकिए वातावरण निरीक्षक, उनीहरूले के गर्छन् काम ?
काठमाडौं – बागमती प्रदेशले १५ वटै डिभिजन वन कार्यालयमा वातावरण निरीक्षक तोकेको छ । सरकारको वातावरण संरक्षण सम्बन्धी… .....थप पढ्नुहोस् +
३ दिन अघि नै नेपाल भित्रियो मनसुन
काठमाडौं – तीन दिन अगाडि नै सोमबार मनसुन नेपाल भित्रिएको छ । हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन… .....थप पढ्नुहोस् +
…जब विपद् उद्धार अभ्यासकै क्रममा सशस्त्रका जवानको मृत्यु भयो
काठमाडौं – बझाङमा विपद् उद्धार अभ्यासकै क्रममा सशस्त्रका जवानको मृत्यु भएको छ । प्राकृतिक विपद्का बेला हुने उद्धारको… .....थप पढ्नुहोस् +
पुलमा फसेर खसालिएका खच्चडले पाए त उपचार ?
काठमाडौं – कर्णाली नदी माथि पुलमा अड्किएका १३ वटा घाइते खच्चडको उद्धारपछि तत्काल उपचार गरिएको छ । फसेका… .....थप पढ्नुहोस् +
पृथ्वीमा अब कति सुन बाँकी छ ?
काठमाडौं – नेपालमा अहिले सुनको मूल्य प्रति तोला एक लाख ४१ हजार रुपैयाँको हाराहारीमा रहेको छ । लगानीका… .....थप पढ्नुहोस् +