नेचर खबर

     

लेखक बाट

पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसम बदली, जाडो अझै बढ्ने

काठमाडौं - पश्चिमी न्यून चापीय प्रणालीको कारण एकाएक काठमाडौं उपत्यकासहित देशभरको मौसममा आंशिक तथा साधारण बदली आएको छ… .....थप पढ्नुहोस् +

२४ घण्टामा १६ ठाउँमा आगलागी, जोखिम अझ बढ्ने, तयारी थाल्न विज्ञको सुझाव

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए । ती आगलागीका घटनाबाट चार जना घाइते… .....थप पढ्नुहोस् +

‘कृष्णवक्ष रातोकण्ठ चरा’ कञ्चनपुरमा पहिलोपटक देखियो

काठमाडौं - हिमालय पर्वतमालामा पाइने दुर्लभ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा कञ्चनपुरमा पहिलोपटक देखापरेको छ । बेलौरी नगरपालिका–७… .....थप पढ्नुहोस् +

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । शुक्रबार दिउँसो… .....थप पढ्नुहोस् +

कोप – २९ सहभागिताबारे अख्तियारलाई वन सचिव डा. खरालको गैर जिम्मेवार जवाफ

काठमाडौं – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप २९) को सहभागिताबारे वन… .....थप पढ्नुहोस् +

झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै

भद्रपुर (झापा) - बिर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ… .....थप पढ्नुहोस् +

हिउँदमा पनि रोकिएन तिङ्लामा पहिरो, १०० बढी घर जोखिममा

सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत… .....थप पढ्नुहोस् +

कस्तो रहला आजको मौसम ?

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । महाशाखाले आज… .....थप पढ्नुहोस् +

चुरेमा बाँस रोप्न दातृ निकाय खोज्दै सरकार

काठमाडौं - चुरे क्षेत्रको संरक्षण तथा अर्थतन्त्र सुधारका लागि बाँसका विरुवा रोप्ने योजनासहित प्रस्ताव गरिएका दातृ निकायहरु फर्किएपछि… .....थप पढ्नुहोस् +

डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, १ लाख किसान प्रभावित

झापा - संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको… .....थप पढ्नुहोस् +

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो कोशी… .....थप पढ्नुहोस् +

पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार

बनियानी (झापा) - जिल्लाको शिवसताक्षी नगरपालिका-१० स्थित पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच… .....थप पढ्नुहोस् +

झापामा विपद् व्यवस्थापन केन्द्र निर्माण

झापा - मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रअन्तर्गत जिल्लाका चार पालिकाको साझेदारीमा एकीकृत विपद् व्यवस्थापन केन्द्र धमाधम निर्माण भइरहेको छ… .....थप पढ्नुहोस् +

web
analytics