वैशाख २ गतेसम्म अन्तर्राष्ट्रिय उडान नहुने



नोभल कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले वैशाख २ गतेसम्म अन्तर्राष्ट्रिय उडान नहुने निर्णय गरेको छ ।

यसअघि सरकारले गरेको निर्णय कार्यान्वन गर्दै बैठकले अन्तर्रा्ष्ट्रिय उडानलाई थप वैशाख २ अर्थात् अप्रिल १५ तारिखसम्मका लागि स्थगित गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकमा कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको प्रयासबाट नागरिकलाई परेको प्रभावबारे विभिन्न कोणबाट छलफलसमेत भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics