पृथ्वीमा कति प्रजातिका रूख होलान् ? वैज्ञानिकहरू भन्छन्, ‘४३ प्रतिशत प्रजाति लोप भए’

काठमाडौं – पृथ्वीमा रूखको प्रजाति संख्या कति होला ? अनुसन्धानकर्ता भन्छन्, ‘पहिले सोचिएकोभन्दा १४ प्रतिशत बढी भएको छ… .....थप पढ्नुहोस् +

सहसचिवसम्म वातावरण समूहबाटै पुग्ने बाटो खुल्यो

काठमाडौं – अब वातावरण व्यवस्थापन, वातावरण विज्ञान र वातावरण इन्जिनियरिङ अध्ययन गरेकाले पनि वातावरण समूहअन्तर्गत नै रहेर निजामती… .....थप पढ्नुहोस् +

सालको पात बेचेर चेलेको छ जीवन

जानकी - केशव केवट हरेक बिहान ५ बजे नै नेपालगञ्जको त्रिभुवन चोकमा सालको पातको टपरी खुट्दै गरेको अवस्थामा… .....थप पढ्नुहोस् +

वन क्षेत्रमा निर्माण राेकिएकाे हुलाकी राजमार्ग अघि बढाइने

काठमाडौँ - राष्ट्रिय गौरबको हुलाकी राजमार्गअन्तर्गत विगतमा अध्ययन हुन नसकेको खण्डमा अध्ययन अघि बढाउन लागिएको छ । वनका… .....थप पढ्नुहोस् +

वनलाई समृद्धिसँग जोड्नुपर्छ : वनमन्त्री महतो

काठमाडौं – वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले वनलाई नेपालको समृद्धिमा योगदान पु¥याउने माध्यमका रुपमा अघि बढाइने बताएका… .....थप पढ्नुहोस् +

शुक्लाफाँटामा वन्यजन्तुको आहारा पहिचान गरिँदै

दोधारा चाँदनी - महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जभित्र रहेका वन्यजन्तुको आहारा पहिचान गर्न लागेको छ । निकुञ्जमा… .....थप पढ्नुहोस् +

वनमा लगाएको कर खारेज गर्नुपर्छ : अध्यक्ष भण्डारी

पोखरा - सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनमा लगाएको कर खारेज गर्नुपर्ने बताएका… .....थप पढ्नुहोस् +

अब पाइन्छ बाँदरले खाएको बालीको क्षतिपूर्ति

काठमाडौं – जब मकै पाक्ने सिजन हुन्छ, केही जिल्लाका किसानको एउटै समस्या बन्छ बाँदर । भेजपुर लगायतका केही… .....थप पढ्नुहोस् +

निकुञ्ज विभागकाे १ वर्ष, के-के भए काम ?

काठमाडाैं - वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत आर्थिक वर्षमा महत्वपूर्ण नीतिगत तथा… .....थप पढ्नुहोस् +

जिरीका दुई सामुदायिक वन फडानी, १३३ रूख काटेको पुष्टि

काठमाडौं – दोलखाको जिरीस्थित दुई सामुदायिक वनमा अनाधिकृत रूपमा वन फडानी भएको पाइएको छ । वृक्षरोपणका नाममा सामुदायिक… .....थप पढ्नुहोस् +

पर्यटकीयस्थल नरपानीमा वृक्षरोपण

अर्घाखाँची - अर्घाखाँचीको प्रसिद्ध पर्यटकीयस्थल नरपानीमा वृक्षरोपण र सरसफाइ गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति… .....थप पढ्नुहोस् +

भोजपुरमा किसानको मुख्य समस्या नै बाँदर

भोजपुर - भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा… .....थप पढ्नुहोस् +

पशुचौपायालाई निकुञ्ज बाहिरै घाँस

बाँके – निकुञ्ज क्षेत्रमा घाँस काट्न जाँदा मानव र वन्यजन्तुबीच हुन सक्ने द्वन्द्वात्मक गतिविधिलाई रोक्न राप्ती सोनारी गाउँपालिका–१… .....थप पढ्नुहोस् +

वन र वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट विनियोजन

सरकारले वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले… .....थप पढ्नुहोस् +

यार्सागुम्बा संकलनको लागि मुगुमा वन प्रवेश खुल्ला

मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मरोङ गाउँपालिकाको विभिन्न वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनको लागि शुक्रबारदेखि… .....थप पढ्नुहोस् +

web
analytics