सोलुका १६ सुन्दरता (फोटो फिचर)

यतिबेला सगरमाथाको फेदरतीर सौन्दर्यपान गर्न र चचुरै चुम्ने उद्देश्यले उकालो लाग्ने स्वेदेशी तथा विदेशी पर्यटकको घुँइचो बढ्न थालिसकेको छ । पर्यटकको भीडले सोलुखुम्बुको सौन्दर्य झन बढाएको छ । प्रकृतीको अनुपम उपहारका रुपमा रहेको सोलुखुम्बु यतिबेला खुसी छ । सगरमाथा आधार शिवीरसम्मको यात्राका लागि हिंडेका पर्यटन व्यवसायी तेज आचार्यले  सोलुखुम्बुका सुन्दर तस्वीर खिचेका छन् । हेरौं सोलुका सोह्र सुन्दरता -



 





 



 





 



 



 



 



 



 





 



 



 



 

तेज आचार्य

प्रतिक्रिया दिनुहोस

web
analytics