मिस अर्थ रिसोर्ट वेरमा नेपाल दोस्रो

कातिक १३मा फिलिपिन्समा हुने मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी रोशनी खत्रीले मिुस अर्थ अन्तर्गत रिर्साेट प्रतियोगितामा दोस्रो स्थान हासिल गरेकी छिन ।



इक्वेडर र लेवनानले प्रतियोगितामा पहिलो जितेका छन्।रोशनीले मिस अर्थको लागि नेपालको प्रकृतिक सुन्दरता र जलवायु परिवर्तनलाई केन्द्रित'अ ह्याप्पी होम’ नामक प्रोजेक्ट तयार गरेकी छिन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics