‘न्यूडिस्ट पार्क’ मा नाङ्गै बसेर यसरी रमाउँछन् प्रकृतीप्रेमी (भिडियोसहित)
- नेचर खबर

फ्रान्सको राजधानी पेरिसमा पहिलोपटक नाङ्गै बसेर आनन्द लिन ‘न्यूडिस्ट पार्क’ खुल्ला गरिएको छ ।
फ्रान्सेली नागरिकहरुले राजधानीमा नाङ्गै बसेर आनन्द लिन एक हरियाली ‘न्यूडिस्ट पार्क’को माग गरेको लामो समयपछि पेरिसका मेयरले नागरिकहरुको माग पुरा गरीदिएको बताएका छन् ।
फ्रान्सका अधिकारीहरुका अनुसार फ्रान्समा ४ सय भन्दा बढी सामुद्रिक तटमा करिव २५ लाखभन्दा बढी नागरिकले नाङ्गिएर आनन्द लिने गर्दछन् ।
सेप्टेम्बर महिनाको सुरुसँगै खुल्ला गरिएकाे याे पार्क आगामी अक्टुबर १४ सम्म सञ्चालनमा अाउने मेयर कार्यालयले जनाएकाे छ । याे पार्क हरेक दिन बिहान ८ बजेदेखि बेलुका ७:३० सम्म खुल्ला गरिन्छ ।
हेराैं भिडियाेमा
स्रोत: मिरर अनलाइन
प्रतिक्रिया दिनुहोस