प्रकृतिका उत्कृष्ट १० तस्वीर
- नेचर खबर

प्रकृतिको अनुपम सुन्दरता कसलाई पो मन पर्दैन र ? जो कोही रमाउन सक्छ प्रकृतिको सुन्दरतामा । प्रकृति सबैभन्दा शक्तिशाली हुन्छ, सबै चिजहरुको उदय, उत्थान र पतन प्रकृतिकै नियम अनुसार नै हुने गर्छ ।
हेरौँ सन् २०१६का प्रकृतिका उत्कृष्ट १० तस्वीरहरु :
तस्वीर: नेशनल जियोग्राफिक
प्रतिक्रिया दिनुहोस