विश्वकै लामो नङ भएकी महिला

A+ A-

टेक्सासमा बस्दै आएकी आन्या विलियम्सले २० वर्षदेखि हातमा नङ पालेर गिनिज अफ वल्र्ड रेकर्डमा नाम लेखाएकी छिन् । सन् २०१८ मा प्रकाशित हुन् गिजिज अफ वर्ल्ड रेकर्डको पुस्तकका लागि रोमान्चक फोटो सुट गराएकी छिन्।

आन्या को हातको नङको लम्बाई १८ फिट १०।९ इन्च अर्थात ५सय ७६।४ सेन्टिमिटर रहेको छ।उनलाई एक पटकमा आफ्नो पुरै नङभरी नेल पोलिस गर्न कम्तिमा पनि २० घण्टाबढी र दुई वटा बोतल चाहिन्छ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics