धुलोमुक्त बनाउन ब्रुमरको प्रयोग
- नेचर खबर

काठमाडौं महानगरपालिा र सडक विभागले धुलो नियन्त्रणको लागि बिहिबार देखि बुमरको प्रयोग सुरु गरेका छन् । १ डम्फर ९करिव ५०० किलोग्राम० मसिनो धुलो संकलन गर्ने क्षमता भएको ब्रुमर प्रयोगमा ल्याइएको छ ।
रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा ब्रुमर थपिएको हो ।
प्रतिक्रिया दिनुहोस