नेचर खबर

     

लेखक बाट

सगरमाथा शिखरको बाटो खुल्यो

यो वर्षको सगरमाथा शिखर आरोहणको लागि सोमबारदेखि बाटो खुलेको छ । सोमबारको  कान्तिपुरमा कुम्भराज राई लेख्छन् चौथो शिविरदेखि शेर्पाहरुले शिखरसम्म… .....थप पढ्नुहोस् +

आज दिनभर पानी पर्ने

सोमबार बिहानदेखि सुरु भएको मुसलधारे वर्षा दिनभरी नै रहने मौसमविद्हरुले जनाएका छन् । प्रि मनसुनमा स्थानीय प्रणालीको विकास… .....थप पढ्नुहोस् +

एलईडी बल्ब खरिद प्रकरण : ८६ करोड बढी तिरिँदै

सार्वजनिक खरिद ऐन छल्दै मन्त्रिपरिषद्बाट निर्णय गराई भारतीय कम्पनीबाट एलईडी बल्ब खरिद गर्दा बजार मूल्यभन्दा ८६ करोड ४०… .....थप पढ्नुहोस् +

लघु जलबिद्युत स्वच्छ विकास संयन्त्र आयोजनाले पायो अन्तर्राष्ट्रिय अवार्ड

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले प्रवर्द्धन गरेको लघु जलबिद्युत स्वच्छ विकास संयन्त्र आयोजनाको ‘नवीन परिणाममा आधारित लगानी’ अन्तर्राष्ट्रिय पुरस्कारद्धारा… .....थप पढ्नुहोस् +

कस्तो हुन्छ भोट हाल्ने दिन मौसम ?

स्थानीय चुनाव हुने दिनसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । गत सोमबारदेखि नै मौसमी प्रणाली सक्रिय… .....थप पढ्नुहोस् +

काठमाडौं बनाउने विद्यासुन्दरका १०१ सपना

काठमाडौँ महानगरपालिको नेकपा एमालेबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले आफूले जितेपछि सय दिनभित्र सम्पन्न गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्… .....थप पढ्नुहोस् +

चट्याङ लागेर माओवादी उम्मेदवारको मृत्यु

चट्याङ लागेर चितवनमा स्थानीय तह उम्मेदवारको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं.११ का माओवादी केन्द्रका उम्मेदवार… .....थप पढ्नुहोस् +

मतदान छाेडि यार्सा संकलन

गाउँमा निर्वाचनका लागि प्रचारप्रसार कार्य तीव्र भइरहेका बेला जुम्ला छुमचौरका युवा भने बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न पाटनतिर लागेका… .....थप पढ्नुहोस् +

टेन्डरबिनै २ अर्बको बल्ब किन्दै प्राधिकरण

विद्युत् प्राधिकरणले कानुनविपरीत बिनाप्रतिस्पर्धा भारतीय कम्पनीबाट २ करोड थान एलईडी बल्ब खरिद गर्ने भएको छ । आइतबारको कान्तिपुरमा… .....थप पढ्नुहोस् +

अाचारसंहिता लत्याउँदै वनमन्त्री चुनावी सभामा

काठमाडौ। स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई लत्याउँदै वन मन्त्री शंकर भण्डारी नेपाली कांग्रेस तनहुँको चुनाव… .....थप पढ्नुहोस् +

एनसेलले पायो फोरजी अनुमति, १ महिनाभित्र सञ्चालन

लामो समयको प्रयासपछि एनसेलले फोरजी सञ्चालनमा ल्याउने भएको छ । एनसेललाई आगामी जुन १ देखि फोरजी सञ्चालनमा ल्याउन… .....थप पढ्नुहोस् +

दलका प्राथमिकतामा वन र वातावरण

सबै राजनितिक दलले काठमाडौंलाई स्वच्छ, हराभरा बनाउन वन, वातावरणलाई प्राथमिकता दिँदै घोषणापत्र जारी गरेका छन् । सबै दलहरुले… .....थप पढ्नुहोस् +

web
analytics