नेचर खबर

     

लेखक बाट

पश्चिमका नदीहरूमा बाढीको जोखिम कायमै

  पानी पर्न कम भए पनि पश्चिम क्षेत्रका केही नदीहरूमा बाढीको जाखिम अझै रहेको छ । मध्य र… .....थप पढ्नुहोस् +

पारिवारिक निजी वन किसानलाई क्षतीपूर्तीको माग

    पारिवारिक निजी वन संघ नेपालले बाढी पहिरोबाट क्षति भएका निजी वन किसानकालागि क्षतिपुर्तिको माग गरेको छ… .....थप पढ्नुहोस् +

बारीका रुख सोत्तर भएपछि…

अविरल वर्षासँगै गत शुक्रवार आएको बाढीले गौरादह नगरपालिका वडा नं… .....थप पढ्नुहोस् +

नर्वे र थाइल्याण्डमा निःशुल्क अध्ययनको अवसर

नर्वे र थाइल्याण्डमा निःशुल्क अध्ययनको अवसर छ । तुरुन्त निवेदन दिनुहोला । थप जानकारीको लागी तलको लिङ्क क्लिक… .....थप पढ्नुहोस् +

चिनले दियो बाढी-पहिरो पिडितका लागि १० लाख डलर

चिनले नेपालमा बाढी पहिरोबाट पिडितको सहयोगका लागि दश लाख अमेरिकी डलर अनुदान दिने भएको छ । नेपाल भ्रमणमा… .....थप पढ्नुहोस् +

बाढी पहिरोमा मृत्यु हुनेको संख्या १ सय १५ पुग्यो

देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १ सय १५ पुगेको छ । गृह मन्त्रालयले… .....थप पढ्नुहोस् +

मन रुवाउने बाढीका बाह्र तस्विर

गत बिहीबारदेखि भएकाे अविरल वर्षाका कारण तराई मधेस जलमग्न बनेको छ । बाढीले अस्तव्यस्त बनाएको क्षेत्रका केही तस्बिरहरू… .....थप पढ्नुहोस् +

हिउँ चितुवा जोगाउने छ योजना (भिडीयाे सहित)

केही वर्षअघि मनाङकाे एउटा गाउँमा खोरभित्र थुनेर राखिएका दर्जनौं भेडा र बाख्री… .....थप पढ्नुहोस् +

सुनौं कार्यक्रम ‘जलवायु परिवर्तन अनुकुलन’

जलवायु परिवर्तन, यसको प्रभाव र अनुकुलित वातावरण निर्माणको प्रयासमा जनसंख्या तथा वातावरण मन्त्रालय र नेचर मिडीया नेटवर्कले तयार… .....थप पढ्नुहोस् +

बाढीले बगाएको गैंडा मृत भेटियो

नवलपरासिमा बाढीले बगाएको गैंडा मृत अवस्थामा भेटिएको छ । नारायणीमा बग्दै… .....थप पढ्नुहोस् +

हेर्नै नसकिने बाढीको एउटा तस्वीर

सप्तरीको कोइलाडी वार्ड नम्बर ६ का बालक कमल सदाको मृत्यु भएपछि उनका आफन्तले गाड्ने ठाउँ कतै भेटेनन् ।… .....थप पढ्नुहोस् +

बाढीपहिरो पीडितको उद्धारका लागि डिमानको अपिल

राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल (डिमान)ले बाढीपहिरो पीडितको उद्दार र राहतको अपिल गरेको छ । पीडितहरुको राहतका लागि… .....थप पढ्नुहोस् +

तराईमा ८० प्रतिशत धानबाली डुब्याे !

वर्षाका कारण आएको बाढीले तराई-मधेसका २० जिल्लाको ८० प्रतिशत धानबाली डुबानमा परेको छ । खडेरीका कारण ढिलो गरी… .....थप पढ्नुहोस् +

web
analytics