यसरी फर्काइयाे भारतबाट गैंडा (फोटो फिचर)
- नेचर खबर

बाढीमा बग्दै भारत पुगेकाे गैंडाकाे उद्धार गरी नेपाल ल्याइएकाे छ । बाढीमा बगेर चितवन राष्ट्रिय निकुञ्जबाट एउटा बच्चा गैंडासहित चार गैंडा भारत पुगेका थिए ।
उद्धारका लागि वरिष्ठ पशुचिकित्सक डा. कमल गैरेको नेतृ ४० जना प्राविधिक र कर्मचारी खटिएका थिए ।
भारत पुगेको गैंडाकाे यसरी उद्धार गरियो , हेराैं तस्वीरमा
तस्वीर सौजन्य : पुरुषाेत्तम पाण्डे
प्रतिक्रिया दिनुहोस