पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन वृद्धि
वीरगञ्ज - पर्सा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको निकुञ्जमा… .....थप पढ्नुहोस् +
दूध र गोबर बेचेर मासिक एक लाख ५० हजार
गोदावरी - धनगढी उपमहानगरपालिका-३ विशालनगरमा रहेको कृष्ण-मोहन गौशालाले मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको… .....थप पढ्नुहोस् +
नेपाल वन प्राविधिक संघको अध्यक्षमा राकेश कर्ण निर्वाचित
काठमाडौं – नेपाल वन प्राविधिक संघको अध्यक्षमा राकेश कर्ण निर्वाचित भएका छन् । प्रतिस्पर्धी विजयराज पौड्याललाई पराजित गर्दै… .....थप पढ्नुहोस् +
आजको मौसम : आंशिक बदली भन्दा सफा भू–भाग बढी
काठमाडौं – नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकाले कोशी, मधेस र बागमती प्रदेश लगायत पहाडी भू–भागमा… .....थप पढ्नुहोस् +
पाथीभरामा केबलकार निर्माण हुनुपर्ने सन्देश दिन फुङलिङमा र्याली, च्याब्रुङ र नौमतीले घन्कियो सदरमुकाम (फोटो फिचर)
ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शनका लागि यात्रा अझै सहज बनाउन तत्काल केबलकार निर्माण हुनुपर्ने सन्देश दिन शनिबार… .....थप पढ्नुहोस् +
खोरमै बाघ मर्नुको कारण यस्तो पो ?
काठमाडौं – उद्धार गरेर खोरमा राखिएका बाघ मर्नुमा उपचार गर्ने सुबिधासम्पन्न प्रविधि र उपचार केन्द्र निकुञ्ज भित्र नहुनु… .....थप पढ्नुहोस् +
नेपाल वन प्राविधिक संघको चुनावलाई एमालेको शुभकामना
काठमाडौं – नेकपा एमालेले आज हुन लागेको नेपाल वन प्राविधिक संघको निर्वाचन सफलताको शुभकामना दिएको छ । पार्टीको… .....थप पढ्नुहोस् +
उपत्यकाको फोहोर बञ्चरेडाँडा लैजान अवरोध
त्रिशूली (नुवाकोट) - विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापना गर्न नुवाकोट र धादिङका… .....थप पढ्नुहोस् +
तोप चरा : गुँड बनाएर पोथी फकाउनै हम्मे–हम्मे
काठमाडौं – तोप चरा अर्थात् इन्जिनियर चरा । यसका विषयमा हामीले धेरै सुनेका नै छौं । यो परिचित… .....थप पढ्नुहोस् +
तिब्बती मोहडातर्फबाट सगरमाथा आरोहणको अनुमति दिँदै चीन
काठमाडौं - चीनले कोरोना महामारीपछि पहिलो पटक तिब्बती मोहडातर्फबाट सगरमाथा आरोहणको अनुमति दिने भएको छ । चाइना तिब्बत… .....थप पढ्नुहोस् +
यस्तो छ आज देशभरको मौसम
काठमाडौं – नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकाले देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित… .....थप पढ्नुहोस् +
ताप्लेजुङमा हुने बृहत् र्यालीको नारा : ‘खुसी हुनेछन् भावी सन्तती, केबलकारले विनास गर्दैन प्रकृति’
काठमाडौं – ताप्लेजुङ जिल्लाको विकास, समृद्धी र पहिचानका लागि पाथीभरामा मन्दिरमा केबलकार निर्माण आवश्यक रहेको भन्दै शनिबार हुने… .....थप पढ्नुहोस् +
प्रधानमन्त्रीद्वारा गोर्खा दरबारमा बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन
गोरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातात्त्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् ।… .....थप पढ्नुहोस् +