गण्डकी प्रदेशले गर्‍यो जलवायु अनुकुलनकाे प्रतिवद्धता

जैविक विविधता संरक्षण र जलवायु परिर्वतन अनुकुलनका लागि प्रादेशीक स्तरीय नितिगत छलफल १२ बुँदे पोखरा घोषणा पत्र जारी भएको छ ।
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगर, सभामुख सृजना शर्मा तथा प्रदेशसभा सदस्यहरुको सहभागितामा १२ बुँदे पोखरा घोषणा जारी भएको हो ।

कार्यक्रममा मन्त्री पुनले गण्डकी प्रदेशमा वन क्षेत्रको संरक्षण गर्दै वनजन्य उत्पादनबाट आम नागरिकले लाभ लिनुपर्ने धारणा राखिन् ।

वन पैदावारबाट सिमान्तकृत नागरिकलाई आय आर्जनका क्रियाकलापमा संलग्न गर्नुपर्ने कुरामा उनले जोड दिइन् ।

विश्व वन्यजन्तु कोषका शुशासन तथा नीति विज्ञ एकराज सिग्देलले वातावरण बिनासलाई रोक्न संघ, प्रदेश र स्थानीय सरकारले एकिकृत वातावरणमैत्री कानुन बनाउनुपर्ने धारण राखेका थिए ।

यस्तो छ १२ बुँदे पोखरा घोषणा पत्र जारी :



 

 

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics