बाढीपीडितलाई दिनको ७० रुपैयाँ !



सरकारले बाढी प्रभावितहरुलाई एक महिनासम्म प्रतिदिन ७० रुपैयाँ खाद्यान्न खर्च दिने भएको छ ।

गृहमन्त्री जनार्दन शर्माले शुक्रबार पत्रकार सम्मेलन गरी बाढी पीडितलाई खाद्यान्नका लागि दिनको ७० रुपैयाँ दिइने बताए । उनले गाउँ-गाउँमा पसल भएको र पीडितहरुले किनेर खान सक्ने भएकाले रकम दिन लागेकाे बताए। पसल नहुने स्थानमा खाद्य सस्थानले बिक्री गर्ने व्यवस्था गर्ने  उनले जानकारी दिए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics