जब सरकारले भन्यो – ‘खरायो खाउ !’

तस्बिर : राेयटर्स

भेनेजुएला सरकारले जनतालाई अन्नको साटो खरायो खान सुझाव दिएको छ । भोकमारीले समस्या बढ्दै गएपछि सरकारले यस्तो सुझाव दिएको हो । खरायो खान थालेपछि यो ठाउँमा मानिसहरुलाई खानेकुराको अभाव हुनेछैन ।

भेनेजुएलामा खरायो पालन गरिन्छ । पालेर राखेको खरायोे खान थालेपछि खरायो सिद्धिन सक्ने अनुमान त्यहाँका जनताहरुले गरेका छन् । आफैले पालेर राखेको खरायो खान उनीहरु सहमत भने देखिदैनन् ।

एजेन्सी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics