थाहा पाउनुहोस् यि जनावरका अपत्यारिला तथ्य


१. बिरालोले लगभग एक हजार प्रकारको आवाज निकाल्न सक्छ भने कुकुर १० प्रकारको निकाल्न सक्छ ।

२. मानिसहरु प्रत्येक बर्ष आफुले पालेको कुकुर र बिरालोको खानाको लागी ३ लाख ५७ अरब रुपैयाँ खर्च गर्न सक्छन् ।

३. विरालो आफ्नो पुच्छरको लम्बाइको ७ गुणामाथि सम्म उफ्रिन सक्छ ।

४. गाईले गित सुनेको बेलामा बढी दुध दिन्छ ।

५. जिराफ एक दिनमा २० मिनेट मात्र सुत्छ । कहिलकाहीँ भने २ घण्टा पनि सुत्छ तर यस्तो निकै कम हुन्छ ।

६. सिंह २ वर्षको उमेरसम्म दौडन सक्दैन ।

७. पेन्गुइन चराको शरीरमा फोहोर पानिलाई शुद्ध वनाउने शक्ति हुन्छ ।

८. डायनोसर लोप हुनु अघि यो पृथ्वीमा साढे १६ करोड बर्ष राज गरेको थियो ।

९. जिराफ घोडाभन्दा बढी दौडन सक्छ भने पानी नपिई उँट भन्दा बढी बाँच्न सक्छ ।

१०. उँट को दुधबाट दही बन्दैन ।

११. उँट तीन मिनेटभन्दा कम समयमा ९४ लिटर पानी पिउन सक्छ ।

१२. विरालोको कानमा ३२ मांसापेशी हुन्छ ।

१३. समुद्रमा पाइने एलेगीले संसारमा ५० प्रतिशत अक्सिजन पैदा गर्न सक्छ ।

१४. सर्प लगातार ३ वर्षसम्म सुत्न सक्छ ।

स्रोत:  हिन्दी रोचक

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics