अब काठमाडौंका ‘ भित्री सहर ’मा चार पांग्रे सवारी निषेध



अब काठमाडौंका मुख्य भित्री शहरुमा चार पांग्रे सवारी साधन चलाउन नपाउने भएको छ ।

भोटाहिटी, असन ,इन्द्रचोक ,मच्छिन्द्रबाहल ,भेडासिंह, नरदेवी, एट्खा र टेंगल लगायत क्षेत्रमा चारपांग्रे सवारी साघन निषेध गरिएको हो ।

यसका लागि वडाध्यक्षहरु स्थलगत अवलोकनमा निस्कन लागेका छन् । वडा नम्बर १५का वडा अध्यक्ष निलकाजी शाक्यका अनुसार माघ २ गतेदेखि यी क्षेत्रहरूमा चार पांग्रे सावरी साधन निषेध गरिनेछ ।

आकस्मिक सेवाका एम्बुलेन्स,शवबाहन ,पानी ट्यांकर लगायतलाई भने यो लागु हुने छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics