कृषि र पर्यटन नेपालमा लगानी गर्न उपयुक्त क्षेत्र हुन् : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् ।… .....थप पढ्नुहोस् +

मनास्लु क्षेत्र विदेशी पर्यटकको लागि रोजाइमा

गोरखा– पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरूको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । गोरखा सदरमुकामबाट… .....थप पढ्नुहोस् +

नेपालको पर्यटनमा नेपालीपन हुनुपर्छ : मन्त्री किराती

काभ्रे– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन नेपालीपनकै हुनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२… .....थप पढ्नुहोस् +

पर्यटकको रोजाइमा मनाङ, ६ महिनामा भित्रिए ९ हजार पर्यटक

मनाङ– हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि… .....थप पढ्नुहोस् +

‘आरोहण खुला नगरिएका हिमाल आरोहणमा सरकारले अनुमति दिनुपर्छ’

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्ने बताएका छन्… .....थप पढ्नुहोस् +

देवचुली डाँडामा पर्यटन सप्ताह

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली डाँडामा पर्यटन प्रवर्द्धनका लागि आजदेखि पर्यटन सप्ताह–२०८० हुने भएको छ । पर्यटकीय र… .....थप पढ्नुहोस् +

‘फूलैफूलको पहाड’ मझुवागढी

खोटाङ - किरात ऐतिहासिकस्थल मझुवागढी जाने पदमार्ग दायाँबायाँ रोपिएका विभिन्न प्रजातिका फूल अहिले ढकमक्क फुलेका छन् । धार्मिक… .....थप पढ्नुहोस् +

बढ्दै घुम्ने संस्कृति, पर्यटकीय क्षेत्रमा भरिए आन्तरिक पर्यटक

गण्डकी - अघिल्लो शरद याममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गरेका निसान खड्काले यसपालिको दसैँ बिदामा कास्कीकै मर्दी हिमालको… .....थप पढ्नुहोस् +

गुटेरेसको प्रतिक्षामा पोखरा, हेलिकप्टरबाटै भोली अन्नपूर्ण आधार शिविर पुग्ने

गण्डकी – आज बिहानैदेखि पर्यटकीय नगरी पोखराको मौसम खुलेको छ । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छेसहितका हिमालका कारण मनमोहक… .....थप पढ्नुहोस् +

भोजपुरको प्रसिद्ध धार्मिकस्थल टेम्केसिद्ध मन्दिर ओझेलमा

भोजपुर– भोजपुरको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार… .....थप पढ्नुहोस् +

काठेपुलले जोडिँदै शे–फोक्सुण्डो ताल

जाजरकोट– शे–फोक्सुण्डो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग आग्रह गरिइएको छ । डोल्पाको सदरमुकाम नजिकै रहेको… .....थप पढ्नुहोस् +

जनकपुधाममा बनाइँदै अन्नको मूर्ति, राख्ला विश्व किर्तीमान ?

धनुषा – मिथिलाञ्चलको महामहोत्सव विवाह पञ्चमीमा ११ हजार स्क्वायर फिटको अन्नबाट भगवान् रामजानकीको मूर्ति निर्माण गरेर विश्व किर्तीमान… .....थप पढ्नुहोस् +

कञ्चनजङ्घाको काखमा चौँरीसँग पर्यटक रमाउँदा…

फुङ्लिङ - दशैं तिहारको समयमा ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । मौसम खुलेको… .....थप पढ्नुहोस् +

मर्दी पदयात्रामा पर्यटक नै पर्यटक

कास्की– कास्की जिल्लामा अवस्थित विश्व प्रख्यात मर्दी पदयात्रामा जाने पर्यटकको यतिबेला घुइँचो लागेको छ । दसैँअघिदेखि नै यस… .....थप पढ्नुहोस् +

‘गुटेरेसको अन्नपूर्ण आधार शिविर भ्रमण गौरवको विषय हो’

गण्डकी - विजया दशमीको टीका लगाएसँगै पदयात्राका लागि पुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको… .....थप पढ्नुहोस् +

web
analytics