सोलुखुम्बुमा डढेलो गाउँ पस्यो, १० घर र दर्जनौं पशुचौपाया जले

सल्लेरी - हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन्। आगोले एक दर्जन… .....थप पढ्नुहोस् +

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

ढोरपाटन (बागलुङ) - बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ जलेर नष्ट भएका छन् । जिल्लाको बागलुङ… .....थप पढ्नुहोस् +

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

नवलपुर– नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डिभिजन वन कार्यालय… .....थप पढ्नुहोस् +

काभ्रेको १८१८ हेक्टर वनमा आगलागी

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा आठ सय १८ हेक्टर वन जलेर नष्ट भएको… .....थप पढ्नुहोस् +

ताइवानमा ६.३ रेक्टर स्केलको भूकम्प, राजधानीका अधिकांश भवनमा क्षति

काठमाडौं - ताइवानमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ । हिजो साँझ ५ बजेदेखि… .....थप पढ्नुहोस् +

चीनको गुआङडोङ प्रान्तमा बाढी, ४ जनाको मृत्यु

काठमाडौं - चीनको गुआङडोङ प्रान्तमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । यस्तो बाढी ‘शताब्दीमा एक पटक… .....थप पढ्नुहोस् +

वनबाट फैलिएको डढेलोले एक वृद्धको मृत्यु, तीन घर जले

त्रिवेणी – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ मा आगलागी हुँदा एकको मृत्यु भएको छ। ढारपाखा सामुदायिक वनमाथिको भोट्नेगारेबाट फैलिएको… .....थप पढ्नुहोस् +

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम

गोरखा - उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु… .....थप पढ्नुहोस् +

गुल्मीमा जंगलमा लागेको डढेलो गाउँमा फैलियो, ४० भन्दा बढी घरगोठ जले

गुल्मी - गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा… .....थप पढ्नुहोस् +

चीनमा आँधी-बेहरीको खतरा

बेइजिङ - चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका लागि चेतावनी जारी गरेको छ । देशका केही… .....थप पढ्नुहोस् +

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु

काबुल - अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको भने ५० जनाभन्दा बढी घाइते भएको पुष्टि… .....थप पढ्नुहोस् +

बसाइँसराइको प्रभावले वन डढेलो बढ्दो

बलेवा– डोकोभरि स्याउला बोकेर जंगल हुँदै घर हिँडेका गोठाला आजभोलि गाउँघरमा देखिँदैनन् । कुनै समय गोठमुनि खात लाग्ने… .....थप पढ्नुहोस् +

विपद्जन्य घटना : ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति

काठमाडौं – २०८० सालमा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१… .....थप पढ्नुहोस् +

इन्डोनेसियामा पहिरोमा १५ को मृत्यु, दुई बेपत्ता

जाकर्ता - मध्य इन्डोनेसियामा पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले आइतबार… .....थप पढ्नुहोस् +

चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु

पर्वत - पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ… .....थप पढ्नुहोस् +

web
analytics