आरक्षको चुनौती : पहिले चोरी सिकारी, अहिले अतिक्रमण

गलकोट– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा २०७३ साल अघिसम्म चोरी सिकारी प्रमुख चुनौतीका रुपमा थियो ।… .....थप पढ्नुहोस् +

ताप्लेजुङको सुकेटारमा सिसी क्यामराले गर्दैछ निगरानी

फुङ्लिङ - ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ । सुकेटार… .....थप पढ्नुहोस् +

बिहानै सडकमा हात्ती हिड्छन्, ‘मर्निङ वाक’ मा जानेलाई छेक्छन्

झापा– झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिका-३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर राई नियमित ‘मर्निङ वाक’ जान्थे ।… .....थप पढ्नुहोस् +

दसैं र धान पाक्ने सिजन एउटै परेपछि…

ढोरपाटन– नेपालीको घर आँगनमा दसैँ भित्रिएको छ । टाढा-टाढा गएकाहरु गाउँ फर्कने क्रममा छन् । गाउँमा भने किसानलाई… .....थप पढ्नुहोस् +

आजकाे माैसम : पश्चिमी भूभागमा वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशका केही पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी… .....थप पढ्नुहोस् +

ब्राजिलको अमेजनमा खडेरी, नदीमा देखियो प्राचीन आकृति

ब्राजिल– अमेजनका केही भागमा अत्यधिक खडेरीका कारण नदीको पानीको सतहमा नाटकीय गिरावट आएको छ । यसले करिब दुई… .....थप पढ्नुहोस् +

ट्युसन पढ्न जाने क्रममा भालुकाे आक्रमण, बालिका घाइते

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा भालुको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही गाउँपालिका -५… .....थप पढ्नुहोस् +

दसैंमा यस कारण पनि घुम्नुहोस् पूर्वी नेपाल

काठमाडौं – दसैंको बिदामा कता घुम्ने भन्ने सोचमा हुनुहुन्छ भने यस पटक छान्नुहोस् पूर्वका पहाडी जिल्ला र मनोरम… .....थप पढ्नुहोस् +

गगनयान परीक्षण उडान भारतका लागि कोसेढुङ्गा– इसरो

एजेन्सी – इसरोका पूर्वप्रमुख जी माधवन नायरले शनिबार भारतीय अन्तरिक्ष एजेन्सीको मानवरहित परीक्षण उडान ‘मिसन गगनयान’ को सफल… .....थप पढ्नुहोस् +

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।… .....थप पढ्नुहोस् +

सबैभन्दा ठूलो प्रशान्त महासागर, जसले लुकाएको छ यस्ता रोचक तथ्य

काठमाडाैं - पृथ्वीको कूल भागको ७१ प्रतिशत पानीले ढाकेको छ । पानीको भागमध्ये अधिकांस भाग महासागरले ओगटेको छ… .....थप पढ्नुहोस् +

चिडियाखानाका वन्यजन्तु ‘आरामसाथ निदाउन थाले’

काठमाडौं – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफुले सदर चिडियाखानाका वन्यजन्तु आरामसाथ निदाउने वातावरण बनाएको दाबी गरेका छन्… .....थप पढ्नुहोस् +

‘तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्छ’

काठमाडौं — मुख्यसचिव बैकुण्ठ अर्यालले प्रकृति संरक्षणका लागि तीनवटै तहका सरकार मिल्नुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय प्रकृति… .....थप पढ्नुहोस् +

वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती : वनमन्त्री

काठमाडौं - वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती रहेको बताएका छन्… .....थप पढ्नुहोस् +

‘प्रकृति संरक्षण र जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक’

काठमाडौं - प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र… .....थप पढ्नुहोस् +

web
analytics