श्रीलंका टापुमा फसेका २५ जनाको उद्धार

धरान (सुनसरी) - बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलंका टापुमा थुनिएका २५ जनाको उद्धार… .....थप पढ्नुहोस् +

७० वर्षपछि सुनकोशी र रोशीमा आएको हो भयानक बाढी

काठमाडौं - रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन,… .....थप पढ्नुहोस् +

नवलपुरमा बाढीबाट ६४१ घर डुबानमा

त्रिवेणी (नवलपरासी) - नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६ सय ४१ घर डुबानमा परेका… .....थप पढ्नुहोस् +

सोलुखुम्बुमा पहिरोले घर बगाउँदा ५ जनाको मृत्यु

सोलुखुम्बु - सोलुखुम्बुमा पहिरोले दुई वटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–९ र १०… .....थप पढ्नुहोस् +

आज पनि पर्ला पानी ?

काठमाडौं - देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी… .....थप पढ्नुहोस् +

सरकारले बोलायो सर्वदलीय बैठक, बाढीपहिरो, उद्धार र राहतका विषयमा छलफल हुने

काठमाडौं - सरकारले सर्वदलीय बैठक आह्वान गरेको छ । आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी… .....थप पढ्नुहोस् +

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुर - जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । गएराति १ बजेतिर मानववस्तीमा पसेको जङ्गली… .....थप पढ्नुहोस् +

बाढी पहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता

काठमाडौँ - बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता… .....थप पढ्नुहोस् +

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त

काठमाडौँ - नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार… .....थप पढ्नुहोस् +

कोशी ब्यारेजमा पानीको यो वर्षकै उच्च बहाव, ५६ ढोका खोलियो

सप्तरी - पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै ५६ ढोका… .....थप पढ्नुहोस् +

वर्षाले काठमाडौंका धेरै स्थान डुबान

काठमाडौं - अविरल वर्षाले काठमाडौंका धेरै स्थान डुबानमा परेका छन् । बाढीले सयौँ घर/पसलहरू डुब्दा स्थानीय तथा व्यापारीको… .....थप पढ्नुहोस् +

काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगायो, ४ जना बेपत्ता

काभ्रे - काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ । पनौती नगरपालिका वडा नम्बर ११ बल्थली स्थित… .....थप पढ्नुहोस् +

प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडान स्थगित

काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहानसम्मका लागि… .....थप पढ्नुहोस् +

भरिन लाग्यो इन्द्र सरोबर ताल, सतर्कता अपनाउन आग्रह

काठमाडौं - लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्र सरोबर ताल ) भरिने चरणमा पुगेको छ… .....थप पढ्नुहोस् +

‘पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ’

काठमाडाैं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित… .....थप पढ्नुहोस् +

web
analytics