यसरी सुरू भयो गैंडा स्थानान्तरण (फोटो फिचर)

चितवन - चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक गैँडा स्थानान्तरणको काम सुरु गरेको छ । नवलपुरको कावासोतीबाट एउटा गैँडा… .....थप पढ्नुहोस् +

ताप्लेजुङमा वन जलिरहेछ, सरकार गम्भिर बनोस् : सांसद् उर्मिला थेबे

काठमाडौं – नेकपा एमालेकी सांसद् उर्मिला थेबेले ताप्लेजुङ जिल्लामा दैनिक वन डढेलोका घटना बढ्दै गएको भन्दै नियन्त्रणका लागि… .....थप पढ्नुहोस् +

पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने

कास्की– पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री… .....थप पढ्नुहोस् +

अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन सुरु

बेनी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना… .....थप पढ्नुहोस् +

मानिसप्रति आक्रामक बाघ नियन्त्रणमा

पर्सा – पर्साको जिल्लाको ग्रामीण क्षेत्रबाट एउटा बाघलाई नियन्त्रणमा लिइएको छ । गाउँमा आतंक मचाएको भन्दै चितवन राष्ट्रिय… .....थप पढ्नुहोस् +

चितवन राष्ट्रिय निकुञ्जका गैंडाले आजबाट पुरानो वासस्थान छाड्नुपर्ने

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि गैँडा स्थानान्तरणको काम सुरुआत गरिँदै छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी… .....थप पढ्नुहोस् +

शुक्लाफाँटाको चौधर नदीमा छाड्न पठाइयो घडियाल गोही

चितवन - चितवन राष्ट्रिय निकुञ्जको कसरामा हुर्काइएका २५ वटा गोही शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बग्ने चौधर नदीमा छोड्न… .....थप पढ्नुहोस् +

वनको डढेलो गाउँ पस्यो, २० लाख बढीको क्षति

खोटाङ– सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट… .....थप पढ्नुहोस् +

नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ संरक्षित छ ?

काठमाडौं – ‘नेपालमा मात्रै पाइने चरा कुन हो ?’ – यो प्रश्न हाजिरीजवाफ प्रतियोगिता होस् या अन्य प्रश्न–उत्तर… .....थप पढ्नुहोस् +

कहाँ पाइन्छ मुसे मृग ?

काठमाडौं – मृगको बारेमा त धेरै ले सुनेकै छन् । तर, यसका प्रजातिका विषयमा कमै चर्चा हुन्छ ।… .....थप पढ्नुहोस् +

देशभरका खोरमा १९ समस्याग्रस्त बाघ, ‘टाइगर जु’ बनाउन विज्ञको सुझाव

काठमाडौं - पछिल्लो समयमा नेपालमा पाटे बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा… .....थप पढ्नुहोस् +

कर्णालीबाट ३२ सय क्विन्टल जडीबुटी निकासी

भेरीगङ्गा – कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९-८० मा ३२ हजार केजी जडीबुटी निकासी भएको छ । प्रदेश… .....थप पढ्नुहोस् +

संरक्षण पर्खिरहेको कछुवा

सतिश पौडेल - हामीले सानैदेखि सुन्दै आएको ‘खरायो र कछुवा’को दौडको कछुवा आज–भोलि लोप हुने अवस्थामा पुगेको छ… .....थप पढ्नुहोस् +

मेलाबाट आम्दानी, पर्यटकीय पूर्वाधारमा लगानी

म्याग्दी – मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार… .....थप पढ्नुहोस् +

यस्तो छ चेपाङ, चिउरी र चमेरोबिचको पारिस्थितिक प्रणाली सुदृढ पार्ने निर्देशिका

काठमाडौं – चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गर्ने बाटो खुलेको छ । बागमती… .....थप पढ्नुहोस् +

web
analytics