वन वातावरण क्षेत्रका पाण्डे सम्मानित

लामो समयदेखि वन र वातावरण क्षेत्रमा क्रियाशिल रुपमा काम गर्दै आएका तुलसिपुर उपमहानगरपालिकाका प्रमुख घननश्याम पाण्डेलाई शुक्रबार राजधानीमा… .....थप पढ्नुहोस् +

संरक्षणलाई माया गर्ने गायक चेस्टरले गरे आत्महत्या

विश्वमै चर्चित अमेरिकी गायक तथा वातावरण संरक्षणमा योगदान गरिरेहेका चेस्टर बेनिङ्गटनले आत्महत्या गरेका छन् । चेस्टर संरक्षणको क्षेत्रमा… .....थप पढ्नुहोस् +

वातावरण पत्रकार प्रगति ढकाल पुरस्कृत

वातावरण पत्रकार प्रगति ढकाल ‘गाणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पत्रकारिता’ पुरस्कारबाट पुरस्कृत भएकी छिन् । सामुदायिक वनको मुद्धामा सक्रिय… .....थप पढ्नुहोस् +

‘प्लाष्टिककाे चामल नै छैन’

काठमाडौंमा भेटिएकाे भनिएकाे प्लाष्टिककाे चामल नभएकाे पुष्टि भएकाे छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा प्लाष्टिकको चामल… .....थप पढ्नुहोस् +

कागले भविष्यको योजना बनाउन सक्ने

स्वीडेनका वैज्ञानिकहरुले गरेको अध्ययन अनुसार कागले भविष्यको बारेमा सोच्न सक्ने… .....थप पढ्नुहोस् +

वातावरण पत्रकार खड्कालाई सम्मान

बीबीसीमा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिंह खड्कालाई सम्मान… .....थप पढ्नुहोस् +

न्यूयोर्कदेखि चाथम हाउस हुँदै तुलसीपूरका नेता

नेपालको सामुदायिक वन र सामुदायिक अधिकार स्थापित गर्न अन्तर्राष्ट्रिय नेतृत्व गरिरहेका घनश्याम पाण्डे तुलसीपुर उप महानगरपालिकामा लोकप्रिय मतका… .....थप पढ्नुहोस् +

मनसुन सक्रिय हुँदा देशभर वर्षा

मंगलबार बेलुका देखिनै देशका अधिकांश भुभागमा पानी परिरहेको छ । मनसुन पुर्ण रुपमा देशैभर सक्रिय हुँदा राम्रो वर्षा… .....थप पढ्नुहोस् +

उपत्यकाभित्रै १ किमि सडक पिच ४ वर्षमा पनि सम्पन्न भएन

राजधानीभित्र एक किलोमिटर सडक पिच गर्न कति समय लाग्ला ? एक महिना,… .....थप पढ्नुहोस् +

वर्षाले चुनाव प्रभावित नहुने व्यवस्था मिलाउन निर्देशन

स्थानीय तह निर्वाचनको दोस्रो चरणको बुधबार हुने मतदानमा वर्षाका कारण प्रभावित नहुने गरी ‘स्थानीय स्तरमै आवश्यक व्यवस्थापन मिलाउन’… .....थप पढ्नुहोस् +

विक्रि गर्न ल्याइएका १८ मरेका बाख्रा समातियो

काठमाडौँ उपत्यकामा विक्रि गर्ने उद्येश्यले ल्याइएका १८ वटा मरेका बाख्रा पशुपंछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रण गरेका छन्।… .....थप पढ्नुहोस् +

वागमती पीडितले पाएनन् मुआब्जा

वागमती नदीका लागि सरकारले लिएको जग्गाको मुआब्जा २० वर्ष वित्दापनि किसानले पाएका छैनन् । सरकारले तत्काल मुआब्जा उपलब्ध… .....थप पढ्नुहोस् +

वन्यजन्तुको आतंकबाट जोगाउनेलाई भोट

लुम्बिनी आसपासका स्थानीयले वन्यजन्तुको आतंकबाट छुटकारा दिनेलाई आफ्नो मत दिने बताएका छन् । यो खबर हामीले आइतबारको कान्तिपुरबाट… .....थप पढ्नुहोस् +

रिङरोडभित्र मोटरसाइकल चलाउन रोक लगाइने

सरकारले उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती… .....थप पढ्नुहोस् +

web
analytics