चिसोको मारमा भूकम्पपीडित, २ को मृत्यु, बढ्दै बिरामी

कर्णाली - भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात… .....थप पढ्नुहोस् +

आज धन्वन्तरि जयन्ती, जसले जडिबुटीमा आधारित उपचार गर्थे

काठमाडौं - प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरि जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना… .....थप पढ्नुहोस् +

आजको मौसम : पश्चिमी भागमा बदली, सामान्य वर्षा र हिमपात

काठमाडौं - पश्चिमी वायुको प्रभावले नेपालका पश्चिमी भागमा बदली र वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम… .....थप पढ्नुहोस् +

आज काग तिहार, पढ्नुस् रोचक पंछीका २५ तथ्य

आज काग तिहार अर्थात कागलाई पूजा गर्ने र मिठो  ख्वाउने दिन । कागलाई धार्मिक कथन अनुसार यमराजको दुत… .....थप पढ्नुहोस् +

राहत रकम घोषणा गर्न होडबाजी, तर, वास्तविक संकलन साढे ८ करोड मात्रै (सहयोग सूचीसहित)

काठमाडौं - गत १७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो… .....थप पढ्नुहोस् +

कास्कीका किसानलाई अनुदानमा आलुको बीउ

लेखनाथ– पोखरा–२७ स्थित अघौँ निवासी लेखनाथ सापकोटालाई एक हप्तादेखि रातिमा निद्रा परेको छैन । उन्नत जातको आलुको बीउ… .....थप पढ्नुहोस् +

चितवनमा उत्पादित सयपत्री र मखमली हङकङ निर्यात

भरतपुर– चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका-२ पदमपुरका तीन जना दाजुभाइले… .....थप पढ्नुहोस् +

नास्टको प्रकृति संरक्षण पुरस्कार पंक्षी संरक्षण संघलाई

काठमाडाैं - नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान नास्टले पंक्षी संरक्षण(बीसीएन)लाई प्रकृति संरक्षण पुरस्कार प्रदान गर्ने निर्णय गरेको… .....थप पढ्नुहोस् +

ऐतिहासिक हर्सिङडाँडामा पर्यटक बढे

लमजुङ– राष्ट्रिय विभूति भक्ति भापाले बालापनमा गाईबस्तु चराएको हर्सिङडाँडामा पछिल्लो समय पर्यटकको सङ्ख्या बढेको छ । लमजुङ मर्स्याङ्दी… .....थप पढ्नुहोस् +

भूकम्पबाट घाइते थप १ को मृत्यु, मृतकको संख्या १५४

सुर्खेत - जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा… .....थप पढ्नुहोस् +

कौशलटारको एक घर कुनामा फेला पर्‍यो १०० किलोको चितुवा

काठमाडौं – मध्यपुरठिमी– ३ कौशलटार भक्तपुरमा फेला परेको चितुवा वन कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएका छन् । एक घरको… .....थप पढ्नुहोस् +

झापामा हात्तीपीडितले क्षतिपूर्ति पाउने, तर कसरी ?

झापा– जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बीमा कार्यक्रम सञ्चालन गरिएको छ… .....थप पढ्नुहोस् +

यसपटक कोप–२८ मा नेपालको आफ्नै ‘पेभेलियन’, प्रधानमन्त्री पनि जाने

काठमाडौं – नेपालले यसपटक कोप–२८ मा आफ्नै पेभेलियन राख्ने भएको छ । यसअघिका सम्मेलनमा नेपालको आफ्नै पेभेलियन हुने… .....थप पढ्नुहोस् +

लाङटाङ पदमार्गमा फ्रान्सेली पर्यटकको निधन

काठमाडाैं - रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा गएका एक पर्यटकको लडेर मृत्यु भएको छ। फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक… .....थप पढ्नुहोस् +

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

बर्दिया– तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, मखमली… .....थप पढ्नुहोस् +

web
analytics