चिडियाखानाबाट भागेर सहरमा घण्टौँ बरालियो जेब्रा

A+ A-



दक्षिण कोरियाको राजधानीस्थित एउटा चिडियाखानाबाट गत साता एउटा जेब्रा भागेर सहरका विभिन्न स्थानमा तीन घण्टा बरालिएपछि प्रहरी, उद्धारकर्मी र चिडियाखानाका कर्मचारीहरूले उक्त जेब्रा समातेर फेरि सोल चिल्ड्रेन्स ग्र्यान्ड पार्क जू फिर्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics