थाहा पाउनुहोस् यि जनावरका अपत्यारिला तथ्य
- नेचर खबर
१. बिरालोले लगभग एक हजार प्रकारको आवाज निकाल्न सक्छ भने कुकुर १० प्रकारको निकाल्न सक्छ ।
२. मानिसहरु प्रत्येक बर्ष आफुले पालेको कुकुर र बिरालोको खानाको लागी ३ लाख ५७ अरब रुपैयाँ खर्च गर्न सक्छन् ।
३. विरालो आफ्नो पुच्छरको लम्बाइको ७ गुणामाथि सम्म उफ्रिन सक्छ ।
४. गाईले गित सुनेको बेलामा बढी दुध दिन्छ ।
५. जिराफ एक दिनमा २० मिनेट मात्र सुत्छ । कहिलकाहीँ भने २ घण्टा पनि सुत्छ तर यस्तो निकै कम हुन्छ ।
६. सिंह २ वर्षको उमेरसम्म दौडन सक्दैन ।
७. पेन्गुइन चराको शरीरमा फोहोर पानिलाई शुद्ध वनाउने शक्ति हुन्छ ।
८. डायनोसर लोप हुनु अघि यो पृथ्वीमा साढे १६ करोड बर्ष राज गरेको थियो ।
९. जिराफ घोडाभन्दा बढी दौडन सक्छ भने पानी नपिई उँट भन्दा बढी बाँच्न सक्छ ।
१०. उँट को दुधबाट दही बन्दैन ।
११. उँट तीन मिनेटभन्दा कम समयमा ९४ लिटर पानी पिउन सक्छ ।
१२. विरालोको कानमा ३२ मांसापेशी हुन्छ ।
१३. समुद्रमा पाइने एलेगीले संसारमा ५० प्रतिशत अक्सिजन पैदा गर्न सक्छ ।
१४. सर्प लगातार ३ वर्षसम्म सुत्न सक्छ ।
स्रोत: हिन्दी रोचक
प्रतिक्रिया दिनुहोस