बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै
- नेचर खबर

स्वदेशी लगानीमै बुढीगण्डकी जलविद्युत निर्माण गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुत्रबार बसेको बैठकले १२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना आफैं निर्माण गर्न निर्णय गरिएको हो । आठ वर्षभित्र सो आयोजना सम्पन्न गर्ने सरकारको लक्षय रहेको छ । यस अघि चाइनाको गेजुवा कम्पनीलाई दिने निर्णय गरेको सम्झौता रद भएको थियो ।
प्रतिक्रिया दिनुहोस