केन्द्रमा १७ वटा मन्त्रालय
- नेचर खबर

सरकारले केन्द्रमा मन्त्रालय घटाएर १७ वटा राख्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ सदस्यीय मन्त्रीमण्डल बन्ने छ ।
वातावरण मन्त्री लालबाबु पण्डितले शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ३०वटा मन्त्रालयलाई १९ वटामा बनाउने निर्णय गरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस