तीन मन्त्रालय थपियो


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित तीन मन्त्रालय थपिएर २१ मन्त्रालय पुगेको छ ।

सिँचाई ,युवा तथा खेलकुद र श्रम तथा रोजगार मन्त्रालय थपिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै ३० वटा मन्त्रालय घटाएर १७मा झारिएको थिए । दलहरुको भागवण्डा मिलाउन फेरि मन्त्रालय थपिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics