ओलीले रोपे लिची र एभोकाडो

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा लिची र एभोकाडोको बिरुवा रोपेका छन् ।

विश्व वातावरण दिवसको अवसरमा फलफूल रोपेर एक नेपाली एक फलफूलको बिरुवा अभियान सुरु गरेका हुन् ।

जमिनको सदुपायोग गरी नेपाललाई फलफूलको बगैँचा बनाउने लक्ष्यसहित अभियान सुरु गरिएको हो ।


सिंहदरबारमा मंगलबार आँपका २०, लिचीका १५, एभोकाडोका २१, अनारका ७८, अम्बाका २५, कागतीका २०, जुनारका ५०, सुन्तलाका १०, मुन्तलाका ११२, तथा मेकाडेमियानटका ४० बिरुवा रोपिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics