ओलीले रोपे लिची र एभोकाडो

A+ A-

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा लिची र एभोकाडोको बिरुवा रोपेका छन् ।

विश्व वातावरण दिवसको अवसरमा फलफूल रोपेर एक नेपाली एक फलफूलको बिरुवा अभियान सुरु गरेका हुन् ।

जमिनको सदुपायोग गरी नेपाललाई फलफूलको बगैँचा बनाउने लक्ष्यसहित अभियान सुरु गरिएको हो ।


सिंहदरबारमा मंगलबार आँपका २०, लिचीका १५, एभोकाडोका २१, अनारका ७८, अम्बाका २५, कागतीका २०, जुनारका ५०, सुन्तलाका १०, मुन्तलाका ११२, तथा मेकाडेमियानटका ४० बिरुवा रोपिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics