चितुवाको छाला सहित पक्राउ

चितुवाको छाला सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

बीरेन्द्रनगर नगरपालिका- ३ एरिचोकबाट कालिकोट रासकोट नगरपालिका-४ सिउँडी बस्ने २९ वर्षीय टंकप्रसाद उपाध्यायलाई चितुवाको छाला २ थान सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश नम्बर ५ प्रहरी ब्यूरोबाट खटिएको प्रहरीले सोही ठाउँबाट उनीहरूलाई पक्राउ गरेका थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics