संसार परिवर्तन गरिरहेका टप फाइभमा नेपाली चेली कञ्चन

A+ A-

नेपाली चेली कञ्चन अमात्य संसार परिवर्तन गरिरहेका २५ बर्षभन्दा कम उमेरका टप फाइभ केटीहरुमा छानिएकी छिन् ।टप फाइभमा छनौट भएकी नेपाली चेली कञ्चन अमात्य क्लिन्टन फाउण्डेशनबाट सम्मानित भएकी थिइन् ।

डिस्कभरीले २१ बर्षकी मलाला युसुफजायी, २३ बर्षकी कञ्चन अमात्य, १६ र १४ बर्षका मेलाती र इसावेल, २१ बर्षकी लाइडिया को, २१ बर्षकी नेहा गुप्तालाई छनौट गरेको छ ।

मलाला युसुफजायी सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस

web
analytics