संसार परिवर्तन गरिरहेका टप फाइभमा नेपाली चेली कञ्चन

नेपाली चेली कञ्चन अमात्य संसार परिवर्तन गरिरहेका २५ बर्षभन्दा कम उमेरका टप फाइभ केटीहरुमा छानिएकी छिन् ।टप फाइभमा छनौट भएकी नेपाली चेली कञ्चन अमात्य क्लिन्टन फाउण्डेशनबाट सम्मानित भएकी थिइन् ।

डिस्कभरीले २१ बर्षकी मलाला युसुफजायी, २३ बर्षकी कञ्चन अमात्य, १६ र १४ बर्षका मेलाती र इसावेल, २१ बर्षकी लाइडिया को, २१ बर्षकी नेहा गुप्तालाई छनौट गरेको छ ।

मलाला युसुफजायी सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता समेत हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics