झिलिमिली पुतली(फाेटाेफिचर)

पुतली सुन्दर तथा आकॅषक हुन्छ। नेपाली गीत-संगीतमा  यसले ठाउँ पाएकै छ । प्रकृति सन्तुलन राख्न पुतलीको भूमिका अहम् हुन्छ ।  खाद्यचक्रको एउटा अंश पुतली पनि हो । सानो भए पनि पुतलीलाई जैविक विविधताको महत्वपूर्ण अंश मानिन्छ ।विश्वमा १७ हजार ८ सय ७० प्रजातिका पुतली पाइन्छन् । विश्वमा नपाइने ८ प्रकारका पुतली नेपालमा पाइन्छन्।नेपालमा कुल ६ सय ६० प्रजातिका पुतली पाइन्छन् । हेराैं सुर्खेत लेक्बेशी नगरपालिका आसपासमा खिचिएका पुतलीहरु :















 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

रमेश विक्रम हमाल

प्रतिक्रिया दिनुहोस

web
analytics