पाँच करोडको स्याउ आयात

मोराङका व्यापारीले तिहार र छठ पर्वलाई लक्षित गरेर पाँच करोडको स्याउ आयत गरेका छन् ।
पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका बिक्रेता र तीन हजार खुद्रा पसल छन् । । भारतको हिमाञ्चल, कास्मिर र चीनबाट व्यापारीले स्याउ आयात गर्ने गरेका छन् ।
इटहरी ,धरान, विर्तामोड ,विराटचौक ,उर्लाबारी र इन्रुवा लगायतका ठाउँमा डिपो खोलेर स्याउ बिक्री गरिरहेका छन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics