हावाबाट बिजुली



बाँके,सुर्खेत,जुम्ला र अछाममा हावाबाट विद्युत् उत्पादन गर्ने परियोजना सुरु भएको छ ।

हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने भइररहेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले एसियाली विकास बैंक (एडिबी) को सहयोगमा मध्य र सुदूरका विभिन्न चार स्थानमा वायु ऊर्जा निकाल्ने प्रक्रियामा रहेको छ ।अछाम, सुर्खेत र जुम्लामा गरी तीनवटा वायु(सौर्य हाईब्रिड ग्रिडबाट ६५ किलोवाट विद्युत्का लागि आयोजना सुरु भइसकेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics