वन्यजन्तुको आक्रमण रोक्ने मेसजाली


वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज र बस्ती जोडिएका ठाउँमा अत्याधुनिक मेसजाली लगाएर वन्यजन्तुको आक्रमण रोक्ने बताएका छन् ।


चितवन माडीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब मानव र वन्यजन्तु बचको आक्रमणबाट स्थानियवासी पीडित हुन पर्ने अवस्थाको अन्तय गर्ने विश्वास दिलाएका छन् ।


मन्त्री पाण्डेका अनुसार रु दुई अर्बको लगानीमा रिउ खोलामा तटबन्धन गर्ने तयारी भइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics