बुढालिकण्ठमा ड्रोन उडाउने भारतीय नागरिक पक्राउ



काठमाडौंको बुढालिकण्ठमा ड्रोन उडाउने भारत सिक्किमका २० वर्षीय टोप्तेन लामा पक्राउ परेका छन् । घरको छतबाट ड्रोन उडाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनी बुढानिलकण्ठ नगरपालिका ३ डेरा गरी बस्दै आएका छन् । त्य

स घरमा २१ जना भारतीय नागरिक बस्दै आएका थिए ।

लामाले दरबारमार्ग्स्थित राईजिङ मलबाट मनोरञ्जनको लागि भन्दै गत ८ मंसिरमा ड्रोन ल्याएको प्रहरी समक्ष बयान दिएका थिए ।

थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics