उपत्यकासहित देशको विभिन्न भागमा मौसममा बदली



उतत्यकासहित देशको विभिन्न भागमा मौसममा बदली आएको छ।मौसविद मीन कुमार अर्यालले मुलुकका विभिन्न भागमा पानी पर्न सम्भावना रहेको बताए ।

राती काठमाडौँसहित धेरै ठाउँमा पानी पारेको पश्मिी वायु पूर्वतिर सरिरहेकाले अहिले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ।

उतत्यकाबाट पूव  भने सफा रहेको छ । बङ्गालको खाडीबाट आएको वायुको प्रभावस्वरुप मौसममा परिवर्तन आएको र यो वायु क्रमशः पूर्वतिर सर्ने मौसमविदको भनाइ छ ।

काठमाण्डौंमा राति १ दशमलव ४ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics