जलवायु परिवर्तनको असर न्युनिकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गरेर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल… .....थप पढ्नुहोस् +

‘जलवायुजन्य क्षतिमा नेपालको अधिकार सुनिश्चित गर्न सरकार क्रियाशील छ’

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा… .....थप पढ्नुहोस् +

जलवायु परिवर्तनको असर : अतिरिक्त २६ दिन चरम गर्मी

पेरिस- विश्वले पछिल्लो १२ महिनामा औसत २६ दिन थप अत्यधिक गर्मीको अनुभव गरेको छ । यो जलवायु परिवर्तनबिना… .....थप पढ्नुहोस् +

‘जलवायु परिवर्तनले हिमताल फुट्ने खतरा उच्च’

काठमाडौं – नेपालमा जलवायु परिवर्तनको असर बढ्दै गएकाले हिमताल फुट्ने खतरा पनि बढेको सरोकारवालाले बताएका छन् । उनीहरूले… .....थप पढ्नुहोस् +

बढ्दो तापक्रम : मानिसलाई कि मौसमलाई दिने दोष ?

काठमाडौं – भारत र पाकिस्तानका केही क्षेत्रका स्थानीयले पछिल्ला केही साता अहिलेसम्मकै उच्च तापक्रमको उष्णलहर सामना गरे ।… .....थप पढ्नुहोस् +

जलवायु परिवर्तनको असरसँग जुध्ने उत्तम बाटो ‘चक्रिय अथतन्त्र’

काठमाडौं – चक्रिय अर्थतन्त्र पद्धती अपनाए नेपालमा बढ्दो जलवायु परिवर्तनको असरबाट बच्न सकिने यस क्षेत्रमा काम गरिरहेका विज्ञहरूले… .....थप पढ्नुहोस् +

‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौँ’

काठमाडौं - नेपालले जलवायु परिवर्तनका प्रभाव घटाउनेलगायत विश्वसमुदायले भोग्नुपरेका साझा समस्या समाधानका निम्ति विशेष परिस्थितिमा रहेका मुलुकहरूबीच सहकार्य… .....थप पढ्नुहोस् +

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन

नयाँ दिल्ली - भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ… .....थप पढ्नुहोस् +

धित मरुन्जेल पानी पिउन पनि पाउँदैनन् अँधेरीगाउँका बासिन्दा

सिरहा - मिर्चैया बजारबाट करिब १५ किलोमिटर उत्तर-पूर्वको चुरेफेदमा पर्छ अँधेरीगाउँ । मिर्चैया नगरपालिका-९ को यो गाउँवासीले हिजोआज… .....थप पढ्नुहोस् +

जलवायु परिवर्तनको उच्च असर पानीमा, विश्वको दक्षिणी क्षेत्रमा बढ्दैछ संकट

काठमाडौं – विश्वमा जलवायु परिवर्तनको असरका कारण देखिने पानीको समस्या फरक–फरक समयमा फरक–फरक स्थानमा पर्दै जार्ने एक अध्ययनले… .....थप पढ्नुहोस् +

भारतको उत्तरी क्षेत्रमा उष्ण लहर, जनजीवन प्रभावित

नयाँ दिल्ली - विगत केही दिनदेखि भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । गर्मीसँगै… .....थप पढ्नुहोस् +

नासाले गर्‍यो जलवायु परिवर्तनसम्बन्धी भू–उपग्रह प्रक्षेपण, कसरी गर्छ काम ?

वासिङ्टन – पहिलो पटक पृथ्वीको ध्रुवबाट बाहिर निस्केको ताप नाप्ने गरी जलवायु परिवर्तनको भविष्यवाणीमा सुधार गर्ने लक्ष्यका साथ… .....थप पढ्नुहोस् +

भू–बनोट र भौगर्भिक विशिष्टताका कारण नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा

काठमाडौं - नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने… .....थप पढ्नुहोस् +

‘जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ’

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको… .....थप पढ्नुहोस् +

दर्जन बढी बस्तीमा खानेपानी हाहाकार

तुलसीपुर - दाङको तुलसीपुर उपमहानगरपालिका–३ अम्बास, कल्ले–बल्लेलगायतका बस्तीमा खानेपानीको हाहाकार छ । तुलसीपुर बजारदेखि १३ किलोमिटरको दूरीमा रहेको… .....थप पढ्नुहोस् +

web
analytics