सेनाले बनायो ‘पन्छी बास बगैंचा’
सुनसरी – नेपाली सेनाले इटहरीमा स्थानीय रैथाने र फिरन्ते प्रजातिका चराचुरुङ्गीको संरक्षणमा लागि पन्छी बास बगैंचा बनाइएको छ ।… .....थप पढ्नुहोस् +
जब चितवनका किसानले सडकमा दूध पोखे…
चितवन- सरकारले भुक्तानी नदिएको भन्दै चितवनका किसानहरु सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । चितवन दुग्ध उत्पादक… .....थप पढ्नुहोस् +
मेलम्ची खानेपानीमा भ्रष्टाचार : ३ पूर्व सचिवविरूद्ध मुद्दा
काठमाडौं – मेलम्ची खानेपानी आयोजनामा कामै नगरी भुक्तानी दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वसचिव भीम उपाध्यायसहित १७… .....थप पढ्नुहोस् +
‘हिमालको समस्या गम्भीरतापूर्वक नलिए मानव जातिमै संकट’
काठमाडौं – जलवायु संकटलाई सम्बोधन गर्नका निम्ति निष्पक्ष, अधिकारमा आधारित र न्यायपूर्ण विश्व उपलब्ध गराउने विकल्पहरू खोज्न सरोकारवालाले… .....थप पढ्नुहोस् +
‘बाँदर र बँदेलले पनि बालीनाली नष्ट गरे राहत दिने’
काठमाडौं – सरकारले अब बाँदर, बँदेल र नीलगाईले नष्ट गरेका बालीनालीको पनि मुल्यांकन गरेर राहत दिने व्यवस्था गर्ने… .....थप पढ्नुहोस् +
धनकुटा चौबिसेका तालहरूको संरक्षण कस्ले गर्ने ?
धनकुटा - धनकुटाको चौबिसे गाउँपालिकामा रहेका ताल संरक्षणका पखाईमा रहेका छन् । धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको… .....थप पढ्नुहोस् +
चुरे संरक्षण गुरुयोजना संशोधन गरिन्छ : प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन चुरे संरक्षण गुरुयोजना संशोधन गरिने बताएका… .....थप पढ्नुहोस् +
हिम्मतले भेडीगोठ धानेका हिमबहादुर
बेनी (म्याग्दी - दिनभर भेडा बाख्रालाई जंगलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ… .....थप पढ्नुहोस् +
‘क्वार्ज क्रिष्टल’ गोरखा दरबारमै राखिने
गोरखा - गत असारमा गोरखा नगरपालिका-७, सतिपिपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा अर्थात् ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार… .....थप पढ्नुहोस् +
बर्दिबासमा सडक खाना महोत्सवको आयोजना
महोत्तरी - आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटेल तथा पर्यटन व्यवसायीले सडक खाना… .....थप पढ्नुहोस् +
मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, हल्का वर्षाको सम्भावना
काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र… .....थप पढ्नुहोस् +
मोटरसाइकलमा यात्रा गरिरहेको समयमा चितुवाले आक्रमण गर्दा…
कञ्चनपुर– कञ्चनपुरको दक्षिणी क्षेत्रमा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन् । मोटरसाइकलमा यात्रा गरिरहेका बेल्डाँडी गाउँपालिका–… .....थप पढ्नुहोस् +
‘प्रकृति संरक्षण मानवजातिको साझा चासोको विषय हो’
पाटन– राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानवजातिको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन् । वन तथा… .....थप पढ्नुहोस् +
चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तु आक्रमणका तीन सय १५ घटना
चितवन– जङ्गली जनावरका कारण चालु आर्थिक वर्षमा तीन सय १५ घटना भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र… .....थप पढ्नुहोस् +
जलवायु परिवर्तन : असर बढ्दै, चासो कम
काठमाडौं - कार्बन उत्सर्जनले नेपालजस्ता हिमाली मुलुक अति प्रभावित भए पनि त्यसबारे विश्वव्यापी रुपमा पर्याप्त आवाज उठाउन नसकिएको… .....थप पढ्नुहोस् +