बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
नेपालगञ्ज - बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको… .....थप पढ्नुहोस् +
खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु
खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर नष्ट भएको छ भने एकजनाले ज्यान गुमाएका छन्… .....थप पढ्नुहोस् +
बालेनलाई किन मन परेन कतारलाई हात्ती दिने निर्णय ?
काठमाडौं - नेपाल सरकारले कतारलाई हात्ती उपहार दिने तयारी गरेकोप्रति काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले असन्तुष्टि व्यक्त गरेका… .....थप पढ्नुहोस् +
जङ्गलभरि आगलागी, बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
ढोरपाटन - बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर… .....थप पढ्नुहोस् +
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
मनाङ - विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको छ । यहाँका धेरै खर्कमा… .....थप पढ्नुहोस् +
डढेलोले खोटाङमा १३ घर जले
खोटाङ - सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका-१ बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् ।… .....थप पढ्नुहोस् +
पानी नपरेपछि हेटौंडामा भ्यागुताको बिहे, वडाध्यक्ष पनि गए जन्ती
हेटौंडा - लामो समयदेखि पानी नपरेपछि हेटौंडामा भ्यागुतोको विवाह गरिएको छ । पानी नपर्दा स्थानीय सर्वसाधारणको जनजीवन कष्टकर… .....थप पढ्नुहोस् +
थाहा छ ? गर्मीमा बढी हुन्छ विद्रोह र अपराध
काठमाडौं – पछिल्ला दिन नेपालमा अत्याधिक गर्मी बढ्दैछ । यसबाट सबैभन्दा बढी तराईका नागरिक प्रभावित छन् । तातो… .....थप पढ्नुहोस् +
यस्तो छ आज देशभरको मौसम
काठमाडौं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको… .....थप पढ्नुहोस् +
डढेलो निभाउन गएको दमकलमै सल्कियो आगो
रूपन्देही - रूपन्देहीमा डढेलो निभाउन गएको दमकल जलेको छ। तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार दिउँसो सोही… .....थप पढ्नुहोस् +
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
संयुक्त राष्ट्रसंघ – संयुक्त राष्ट्रसंघले क्लाइमेट प्रोमिस २०२५ (जलवायु प्रतिज्ञा २०२५) पहल सुरु गरेको छ । यो पेरिस… .....थप पढ्नुहोस् +
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
मनिला – फिलिपिन्सका चरम गर्मीका कारण ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष… .....थप पढ्नुहोस् +
कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?
काठमाडौं - कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय… .....थप पढ्नुहोस् +
ताप्लेजुङको खम्बाछेनमा देखिए २ हिउँ चितुवा
ताप्लेजुङ — ४२ सय मिटर उचाईको ताप्लेजुङ स्थित खम्बाछेनमा हिउँ चितुवा ट्र्याक गर्न राखिएको क्यामेरामा ७ दिनमा दुईवटा… .....थप पढ्नुहोस् +
गोरखा भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा
गोरखा - गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा… .....थप पढ्नुहोस् +