तराईका बाढीपीडितलाई विशेष राहत प्याकेज



सोमबार बसेको मन्त्रिपरिषदको बैठकले तराई मधेसका बाढी प्रभावित क्षेत्रमा राहतको विशेष प्याकेज ल्याउने निर्णय गरेको छ ।

गत साउन महिनामा बाडी र पहिरोले तराईको जनजीवन अस्तव्यवस्त बनाएको थियो ।बाढी गएको तीन महिनापछि तीन महिनापछि बसेको मन्त्रिपरिषद बैठकले विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको हो ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics