यस्तो छ स्मार्ट सिटीको योजना ….



तुलसीपुर ,भरतपुर , चन्द्रपुर काभ्रे , मिर्चैया ,धनकुटा,लुम्बीनी ,पालुङटार लगायत स्थानमा समार्टसिटी निर्माणको काम अघि बढ्ने भएको छ । यस्तै मन्त्रायलले विराटनगर–इटहरी–धरान, बुटवल–भैरहवा, कपिलबस्तु–लुम्बीनी, पोखरा–दमौली– वीरगञ्ज–सीमरा–पथलैया, हेटौडा–भरतपुर–बर्दघाट, नेपालगञ्ज–कोहलपुर तथा धनगढी गोदावरी जस्ता स्थानमा मेगासिटी निर्माणका लागि अध्ययन सुरु गरेको सहरी विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी ९० वटा नगरपालिकामा शहरी योजना निर्माण गर्ने, शहरी क्षेत्र पुनरुत्थान कार्यक्रम, पुराना बस्ती पुनरुत्थान जस्ता कार्यक्रम पनि मन्त्रालयले अघि सारेको छ ।

मन्त्रालयको अनुसार हाल १८ जिल्लामा एक शहर एक पहिचान पूर्वाधार विकास कार्यक्रम, तराईका १८ नगरपालिकामा पूर्वाधार विकास कार्यक्रम पनि सञ्चालनमा रहेको छ

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics