चुरे आसपासबाट बग्ने नदीहरुमा बाढीको उच्च जोखिम
देशैभर पहाडी र उच्च पहाडी भुभागमा निरन्तर पानी परिरहेकाले मुख्य नदीहरु कोसी, बाग्मती, नारायणी, पश्चिम राप्ति, कर्णाली र… .....थप पढ्नुहोस् +
बाँदर आतंक रोक्न सांसदले गराए ध्यानाकर्षण
नेपालमा बाँदर आतंक बढ्दै गएपछि नियन्त्रण गर्न एक सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारको संसद बैठकको विशेष… .....थप पढ्नुहोस् +
मौसमविदको अनुमानभन्दा उल्टो मनसुनी वर्षा
चार महिनाअघि भुटानको थिम्पुमा भेला भएका दक्षिण एसियाली मौसमविद्ले यो वर्ष नेपालका… .....थप पढ्नुहोस् +
झारा टार्ने शैलीमा खाल्डा पुर्ने काम
प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न दिएको दिर्नेशनको समयसीमा आइतबार सकिदै छ । ढलले बगाएर स्कुले बालिकाको… .....थप पढ्नुहोस् +
‘पुर्व तयारी गरेर मात्र एकिकृत सहरी विकास कार्यक्रम अघि बढाउ’
आवश्यक पूर्व तयारी गरेर मात्रै बैदेशिक सहयोगमा सञ्चालित एकीकृत सहरी विकास… .....थप पढ्नुहोस् +
बाटाे सफा गर्दै माछापुच्छ्रे बैंक र तेस्रो आँखा युवा क्लब
काठमाडौंको नयाँ बानेश्वरमा माछापुच्छ्रे बैंक र तेस्रो आँखा युवा क्लबले सरसफाई गरेको छ । माछापुच्छ्रे बैंक र तेस्रो… .....थप पढ्नुहोस् +
स्वाइन फ्लुको संक्रमण बढ्यो
उपत्यका सहित देशका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । स्वाइन फ्लुको… .....थप पढ्नुहोस् +
स्मार्टसिटीको मापदण्ड निर्माण गरिदै
सरकारले स्मार्ट सिटीको मापदण्ड निर्माण गर्न लागेको छ । स्मार्टसिटी निर्माण गर्नुअघि स्मार्ट सिटी बन्न आवश्यक आधारभूत पूर्वाधार… .....थप पढ्नुहोस् +
उपत्यकामा भित्रिने तरकारीमा विषादी बढ्याे
भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ । किसानले उत्पादन गर्दा नै… .....थप पढ्नुहोस् +
भारतकी छोरी नेपालकी बुहारीले सम्हालिन् वातावरण मन्त्रालय
नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री मिथीला चाैधरीले वायू प्रदुषण डरलाग्दो समस्याका रुपमा देखिएको बताउदै यसको नियन्त्रणका लागि विशेष… .....थप पढ्नुहोस् +
बर्दियामा मात्रै ९५ वन्यजन्तु मरे
बितेको एक वर्षमा बर्दिया राष्ट्रिय निकुञ्जमा ९५ वटा वन्यजन्तु मरेका… .....थप पढ्नुहोस् +
महानगरले लगायो घरजग्गा कर उठाउन रोक
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र घरजग्गा कर उठाउन रोक लगाएको छ । महानगरपालिकाले आर्थिक ऐन बनाउँदा त्रुटि भएको भन्दै… .....थप पढ्नुहोस् +
वाग्मती संरक्षणका लागि नयाँ ऐन बनाइने
सहरी विकास मन्त्री प्रभु साहले वाग्मती र यसका सहायक नदीको संरक्षण तथा विकासका लागि नयाँ ऐन बनाइने बताएका… .....थप पढ्नुहोस् +