विश्वको सबैभन्दा बुढो चरा

हवाइस्थित प्रवासी पंक्षी केन्द्रका अधिकारीका अनुसार लेसन अल्बाटस प्रजातिको यो सामुद्रिक चरालाई विजडम बर्ड अर्थात् बुद्धिमान चरा नाम दिइएको छ । चराले आफ्नो अण्डा उनीहरुले वर्षभरी प्रयोग गरिरहने प्वालमा पारेको छ ।


मिडवे अटल यो प्रजातिका चराहरुको विश्वको सबैभन्दा ठूलो बासस्थान हो । यो केन्द्रको सबैभन्दा पूरानो बासिन्दा चरा विजडम हो र यो विश्वकै सबैभन्दा बुढो चरा पनि हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics