कालिन्चोकमा हिउँ खेल्नेको भीड (फोटो फिचर)
- नेचर खबर

काठमाडौं आसपासका दामन, कालिन्चोक र चन्द्रागिरीलगायतका उच्च पहाडी भूभागमा हिउँ परेको छ । हिमपातसँगै कालिन्चोकमा हिउँ खेल्नेकाे घुइँचो लागेको छ । अहिले हिउँ परेपछि यो क्षेत्र मनोरम देखिएको छ ।
हेराै कालिन्चोककाे मनोरम दृष्यहरु :
ऋिषि राज दाहालको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस