हेर्नै नसकिने बाढीको एउटा तस्वीर
- नेचर खबर

सप्तरीको कोइलाडी वार्ड नम्बर ६ का बालक कमल सदाको मृत्यु भएपछि उनका आफन्तले गाड्ने ठाउँ कतै भेटेनन् । माटोमा गाड्ने ठाउँ नभएपछि उनका काकाले कोशीमा बगाइदिएका छन् । यस्तो दर्दनाक अवस्थालाई युरोपियन फोटो एजेन्सी (इपीए) का फोटो पत्रकार नरेन्द्र श्रेष्ठले आफ्नो क्यामरामा कैद गरेका छन् । वर्षाका कारण विरामी भएका सदाको उपचार अभावमा मृत्यु भएको हो । हेराैं तस्विर
प्रतिक्रिया दिनुहोस